शुक्रबार, वैशाख २८, २०८१

इन्टरपोलको ९०औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जादै 

मेरोन्यूज २०७९ असोज २ गते १७:२६

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन् ।

Advertisement

३१ भदौमा बसेको मन्त्रीपरिषद्ले उनलाई  सहभागी हुन स्वीकृति दिएको हो । 

प्रतिक्रिया