सोमबार, जेठ ७, २०८१

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

मेरोन्यूज २०८१ वैशाख २८ गते ८:४४

काठमाडौं । प्रहरीले दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जनालाइ पक्राउ गरेकाे छ ।

Advertisement

प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको जानकारी दिएको छ ।

पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया