सोमबार, जेठ ७, २०८१

आज कतिमा हुँदैछ सुनको कारोबार ?

मेरोन्यूज २०८१ वैशाख २६ गते ११:०८

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

Advertisement

आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउमा पनि स्थिर रही १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया