आइतबार, जेठ ६, २०८१

आज पनि बढ्याे सुनको मुल्य, ताेलकाे कति पुग्यो ?

मेरोन्यूज २०८१ वैशाख २५ गते ११:२२

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ ।

Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया