मंगलबार, वैशाख २५, २०८१

थप ४,३४४ जनामा कोरोना पुष्टि,५७६८ जना निको भए

मेरोन्यूज २०७८ जेठ २६ गते १६:४४


काठमाडौं । पछिल्लो २४ घण्टामा थप जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार १२ हजार ७४ पीसीआर ४ हजार ५ सयजनाको एन्टिजेन परीक्षण गर्दा कुल ४ हजार ३४४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमण देखिने २८ प्रतिशत रहेको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना निको दर बढेको छ । देशैभर ८० हजार ३३६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
४८.८ महिला र ६१.२ प्रतिशत महिला संक्रमित भएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५७६८ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ ।

Advertisement

प्रतिक्रिया