शुक्रबार, वैशाख २८, २०८१

नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

मेरोन्यूज २०७८ जेठ १५ गते १९:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड बढीको बजेट ल्याएको छ ।

Advertisement

प्रतिनिधि सभाको विघटन भएकाले सरकारले संविधान जारी भएपछि पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याएको हो ।

यस्तो छ बजेटको पूर्णपाठ :

प्रतिक्रिया