बिहीबार, वैशाख २७, २०८१

कांग्रेस अन्तिम केन्द्रीय कमिटी बैठकका तस्बिरहरु

जुली गिरी २०७८ मंसिर २३ गते १४:५४

काठमाडौँ । नेपाली कांग्रेसको अन्तिम केन्द्रीय कमिटी बैठक जारी छ । कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यमा वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बसेको हो । केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित छैनन् । बैठकमा शुक्रबारबाट शुरु हुने १४ औं महाधिवेशनमा पेस हुने कार्यसूच र तयारीका विषयमा छलफल भइरहेको बताइएको छ ।

Advertisement

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया