बिहीबार, वैशाख २७, २०८१

देशभर थप १३९ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २० गते १६:४८

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाको मृत्यु भएको छ । कोरोनाबाट निको भएर ३९६ जना घर फर्किएका छन् ।

प्रतिक्रिया