बुधबार, वैशाख २६, २०८१

प्रचण्ड पुगे अनन्त निवास

मेरोन्यूज २०७८ असोज ११ गते ११:०६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरामी भएर आराम गरिरहेका नेता वर्षमान पुन ‘अनन्त’ निवास पुगेका छन् ।

Advertisement

विरामी भई आराम गरिरहेका अनन्तलाई भेट्न उनी अनन्त निवासमा पुगेका हुन् । केही दिनदेखि अस्वास्थ्य भएका अनन्त स्वास्थ्य उपचार गरिरहेका छन् ।

प्रतिक्रिया