आइतबार, जेठ ६, २०८१

दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते

मेरोन्यूज २०८१ वैशाख २५ गते २१:५१

धनगढी। दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन्। जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली नगरपालिका–५ बाट नौगाडतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

Advertisement

घाइते बालिकालाइ उपचारको लागि धनगढी रेफर गरिएको छ। मोटरसाइकल र चालक २२ वर्षीय सन्तोष सिंह मुन्याललाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया