शनिबार, वैशाख २९, २०८१

उर्जामन्त्रालयका लागि १ खर्ब २१ अर्ब ९७ करोड बजेट विनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १८:०८

काठमाडौँ । सरकारले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका लागि १ खर्ब २१ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ ।

Advertisement

अर्थ मन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको लागि बजेट विनियोजन गर्दै उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका लागि १ खर्ब २१ अर्ब ९७ करोड बजेट विनियोजन गरेका छन् ।

प्रतिक्रिया