शुक्रबार, वैशाख १४, २०८१

समर्थन फिर्ता लेउ,अनि राजीनामा आइहाल्छ नि : प्रधानमन्त्री ओली

मेरोन्यूज २०७७ चैत २१ गते १३:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताएका छन्। शनिबार १६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्भ कार्यक्रममा बोल्दै समर्थन फिर्ता लिए राजीनामा आउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा आज मागिएको होइन्, मागिएको मागियै छ । मागैपिच्छे म कसरी दिनसक्छ । ‘

प्रधानमन्त्री ओलीले आफूलाई बहुत स्थापित र राष्ट्रको सबैभन्दा लोकप्रिय तथा बढी बिक्ने अखबारले राजीनामा माग्ने समाचारलाई प्राथमिकता दिएको भन्दै कटाक्ष गर्दा यस्तो बताएका हुन्।

प्रतिक्रिया