आइतबार, वैशाख २३, २०८१

संसदीय समितिको बैठक बस्दैँ

मेरोन्यूज २०८१ वैशाख १४ गते ७:२१

काठमाडौं । संसदीय समितिको बैठक बस्दैँछ ।

Advertisement

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ । 

संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

प्रतिक्रिया