लोक सेवा आयोगद्वारा कृषि सेवाका पदहरुको बढुवा रद्द
मेरोन्यूज
२०७८ असोज २० गते ६:४६
काठमाडौँ । लोक सेवा आयोगले कृषि सेवाका राज पत्र प्रथम क्षेणीका पदहरुको बढुवा रद्द गरेको छ । आयोगले सूचना जारी गर्दै उक्त पदको बढुवा रद्द गरेको जनाएको हो । आयोगले सर्वोच्च अदालतको आदेशअनुसार नेपाल कृषि सेवाका रा.प. प्रथम क्षेणीका पदहरुको रद्द गरिएको जानकारी गराएको छ ।
सम्बन्धित
प्रतिक्रिया