शनिबार, जेठ ५, २०८१

नेपाललाई तेस्रो सफलता, सागर ढकालले लिए तीनै विकेट

मेरोन्यूज २०८१ वैशाख २२ गते १३:२०

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ । 

Advertisement

नेपाली बलर सागर ढकालले तिनै विकेट लिएका हुन् । सागरले वेस्ट इन्डिज ए का जोन्सन चार्लेज, कडीम एलेयन र मार्क डेयाललाई आउट गरेका हुन् । 

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले यो समाचार तयार गरुन्जेल ८ ओभरमा ३ विकेट गुमाएर ६५  रन बनाएको छ । 
 

प्रतिक्रिया