मंगलबार, वैशाख १८, २०८१

प्रतिनिधिसभा बैठककाे कार्यसूचीमा प्रतिवेदन पेस र शोक प्रस्ताव मात्रै

मेरोन्यूज २०७७ चैत २६ गते १३:३९

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस हुने भएको छ । मधेसी आयोग र थारु आयोगको आर्थिक वर्ष २०६६/ ६७ को वार्षिक प्रतिवेदन पेस हुने कार्यसूची तय भएको हो ।

प्रतिक्रिया