बाजुरामा कांग्रेसका पाण्डेको सुरुवाती अग्रता
मेरोन्यूज
२०७९ मंसिर १५ गते २०:२२
काठमाडौँ । बाजुराको सुरुवाती मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् । कूल ६५० मत गणना हुँदा उनले ३८१ मत पाएका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २४७ मत पाएका छन् । ४ मंसिरमा भएको चुनावमा स्थगित भएसँगै पुनः मत गणना भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया