डोल्पामा एमालेभन्दा एकीकृत समाजवादी दोब्बर मतले विजयी
मेरोन्यूज
२०७९ मंसिर ८ गते २०:४२
काठमाडौँ । डोल्पामा नेकपा एकीकृत समाजवादीले नेकपा एमालेलाई दोब्बर मतले पराजित गरेको छ ।
एकीकृत समाजवादीका धनबहादुर बुढाले ११ हजार २२५ मत ल्याउँदा एमालेका गणेशबहादुर शाहीलाई पाँच हजार ४९८ मत पाए ।
योसँगै एकीकृत समाजवादीले नौ सिटमा जित हात पारेको छ ।
सम्बन्धित
प्रतिक्रिया