मंगलबार, वैशाख १८, २०८१

हिउँदयाम सँगै सेताम्य हिमालका रमणीय दृष्यहरु(फोटोफिचर)

मेरोन्यूज २०७९ कार्तिक १६ गते १४:५४

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र माछापुच्छ्रे हिमाल । यतिबेला पोखराको मौसम खुलेको छ । हिमशृङ्खला निकै आकर्षक देखिएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिएको माछापुच्छ्रे हिमाल

ताप्लेजुङमा फुङ्लिङ नगरपालिका—९ अवस्थित सनराइज भ्यू प्वाइन्टबाट देखिएको कुम्भकर्ण हिमाल । यो विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल हो ।

म्याग्दीको बेनी नगरपालिका–६ नेप्टेचौरबाट देखिएको धौलागिरि हिमाल ।

डोल्पाको डोल्पोबुद्घ गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने र आउने गरिन्छ ।

प्रतिक्रिया