एमालेद्वारा पोखरामा नगरसभा बहिष्कार
मेरोन्यूज
२०७९ असार १० गते १७:३९
काठमाडौँ । पोखरा महानगरमा नेकपा एमालेका जनप्रतिनिधिले नगरसभा बहिस्कार गरी रातो किताब च्यातेका छन् ।
उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुपहिले नै रातो किताब सार्वजनिक भएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया