बिहीबार, वैशाख २०, २०८१

स्वदेश फर्किए प्रधानमन्त्री (तस्विरसहित)

मेरोन्यूज २०८० मंसिर १७ गते १८:३७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । संयुक्त अरब इमिरेटस (यूएई)मा आयोजित जलवायु परिवर्तनसम्वन्धी पक्ष राष्टहरुको २८ औं सम्मेलन (कोप २८) मा सहभागी भई प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

उनी मंसिर १३ मा त्यसतर्फ प्रस्थान गरेका थिए । उनी अहिले साँझ स्वदेश फर्किएका हुन् । उनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामख देवराज घिमिरे लगायत मन्त्री, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया