शनिबार, वैशाख २२, २०८१

चीनमा आँधीका कारण ५जनाको मृत्यु

मेरोन्यूज २०८० साउन २६ गते १६:४३

चीनको उत्तरपश्चिमी प्रान्त गान्सु प्रान्तको बेयिन शहरको जिंगताई काउन्टीको पहाडी क्षेत्रमा गएको पहाडी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

Advertisement

बिहीबार बिहानै आएको हावाहुरीको चेतावनीपछि घर फर्किने क्रममा सात जनालाई पहाडको बाढीले बगाएको थियो भने दुईजना सकुशल घर फर्किएका थिए । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया