बुधबार, वैशाख २६, २०८१

बैरागीले लिए राष्ट्रिय सुरक्षा सल्लाहकारको शपथ

मेरोन्यूज २०८० जेठ ३२ गते १०:४५

काठमाडौं । शंकरदाश बैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकारको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले शैरागीलाई सुरक्षा सल्लाहकारको शपथ दिलाएका हुन् ।

Advertisement

सरकारले निवर्तमान मुख्यसचिव शंकरदाश वैरागीलाई शुक्रबार बिहान राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै उनको स्थानमा सचिव बैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया