सोमबार, जेठ ७, २०८१

सञ्चार-ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी

मेरोन्यूज २०८१ वैशाख २६ गते १०:२०

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ ।

Advertisement

आगामी जेठ १३ गते ललितपुरमा आयोजना हुने सङ्गोष्ठीमा भारतको नयाँदिल्ली दक्षिण एसियाली विश्वविद्यालयका कुलपति प्राध्यापक केके अग्रवाल, संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयका प्राध्यापक योशिताका माइकलगायत वक्ता रहने विभागका प्रमुख डा. निर्मलमणि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया