बुधबार, वैशाख २६, २०८१

प्रतिनिधिसभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुने

मेरोन्यूज २०८० जेठ १४ गते ७:२४

काठमाडौं । संघीय संसद भवन, वानेश्वरमा बस्न लागेको प्रतिनिधि सभा बैठकमा आज आर्थिक वर्ष २०७९/८०को आर्थिक सर्वेक्षण पेस हुने भएको छ ।

Advertisement

 दिउँसो एक बजे बस्ने तय भएको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यसूची संघयि संसद् सचिवालयले सार्वजनिक गरेको छ ।  

प्रतिक्रिया