सोमबार, जेठ ७, २०८१

अछाममा करेन्ट लागेर एक गोरु मर्‍यो

मेरोन्यूज २०८१ वैशाख २६ गते २१:५५

अछाम । अछाममा करेन्ट लागेर एक गोरु मरेको छ। जिल्लाको तुर्माखाँद  गाउँपालिका–८ का गणेश बोगटीको गोरु मरेको हो।

Advertisement

गोरुलाई जंङ्गल लैजानै क्रममा विद्युतको मेन लाईनको टुटेर लत्रिएको तारबाट  गोरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
 

प्रतिक्रिया