मंगलबार, वैशाख २५, २०८१

अवैध कपडा बरामद

मेरोन्यूज २०७९ चैत १३ गते १९:०६

काठमाडौँ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ वगाहास्थित सीमा इलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरीले करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ता कपडा बरामद गरेको छ ।

Advertisement

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ता कपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको हो । बरामद लत्ता कपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

प्रतिक्रिया