मंगलबार, वैशाख २५, २०८१

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

मेरोन्यूज २०७९ माघ २५ गते १६:०८

लुम्बिनी । लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छन् । रिक्त रहेको राष्ट्रिय सभाको बुधबार भएको उपचुनाबमा दसौदी बिजयी भएका हुन् ।

Advertisement

मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् ।
कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाएका थिए ।

प्रतिक्रिया