आइतबार, वैशाख २३, २०८१

देशभर ३२ प्रतिशत मत खस्यो

मेरोन्यूज २०७९ मंसिर ४ गते १३:३५

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत जारी मतदानमा हालम्म ३२ प्रतिशत मत खसको छ ।

Advertisement

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १२:४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको हो ।

उनले सामान्य छिटपुट घटनाबहेक देशभर शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको बताए ।

प्रतिक्रिया