शुक्रबार, वैशाख १४, २०८१

उपत्यकाका थप तीन जनामा हैजा देखियो

मेरोन्यूज २०७९ असार १७ गते १७:४८

काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार योसँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् । पाँच जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया