बिहीबार, वैशाख २०, २०८१

किसान पेन्सन योजनाको घोषणा

मेरोन्यूज २०७९ जेठ १५ गते १६:२५


काठमाडौं । सरकारले किसानलाई किसान पेन्सन योजना कार्यक्रम अगाडी बढाउने भएको छ । किसान पेन्सन योजनाको बीउ पुँजीका लागि सरकारले १ अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक बर्षका लागि त्यस्तो कार्यक्रम र वजेट विनियोजन गरेका हुन् ।

प्रतिक्रिया