शुक्रबार, वैशाख १४, २०८१

एमाले स्थायी कमिटी सदस्य गुरुङ भन्छन् – ‘हार्ने गोरूको छेर्ने दाउ जस्तो कुरा नगरौं ‘

मेरोन्यूज २०७९ जेठ २ गते ९:५६

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले चुनावमा धाँधलीको आरोपलाई हरुवा गोरुको छेर्ने दाउ भनेका छन् ।आफ्नै पार्टीले चुनाबमा धाँधली भएको भनेर निकालेको विज्ञप्ति प्रति असन्तुष्टी पोख्दै उनले हार्ने गोरुको छेर्ने दाउ जस्तो कुरा नगर्न भनेका हुन् । हारबाट नआत्तिन र जितबाट नमात्तिन आग्रह गर्दै उनले भबिष्यमा फेरी जितिने आश प्रकट गरेका छन् ।

प्रतिक्रिया