मंगलबार, वैशाख २५, २०८१

२८ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

मेरोन्यूज २०८१ वैशाख १४ गते १३:३०

काठमाडौं । सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ ।

Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवाको सूचीमा संघीय र प्रदेशका केही मन्त्रालयका सहसचिव छन् । त्यस्तै केही प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ ।

हेर्नुस् सूची :

प्रतिक्रिया