आइतबार, वैशाख २३, २०८१

सोमालियाको संसद् भवनमा गोली प्रहार, ९ जना घाइते

मेरोन्यूज २०७९ वैशाख ५ गते २१:२३

काठमाडौँ । नवनिर्वाचित सांसद्हरूले सोमबार संयुक्त बैठक आयोजना गरिरहेको सोमाली संसद् भवनमा कैयौँ राउण्ड मोर्टारको गोली प्रहार हुँदा कम्तीमा नौ जना घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् ।

Advertisement

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया