आइतबार, वैशाख २३, २०८१

बालकोटमा एमालेको सचिवालय बैठक शुरु

मेरोन्यूज २०७९ वैशाख ५ गते २०:११

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक शुरु भएको हो ।

Advertisement

बैठकमा स्थानीय तह निर्वाचनका बारेमा आवश्यक तयारी गर्नेबारे छलफल हुने भएको छ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणा पत्रका बारेमा छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया