आइतबार, वैशाख २३, २०८१

सक्रिय कोरोना संक्रमित जिल्ला पाँच पुग्यो

मेरोन्यूज २०७८ पुष २९ गते १८:१९

काठमाडौँ । देशभर कोरोना भाइरस संक्रमण बढेसँगै काठमाडौं उपत्यकासहित मोरङ र कास्कीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार मोरङ र कास्कीमा संक्रमित थप हुँदा सक्रिय संक्रमित पाँच सयभन्दा बढी पुगेको हो । योसँगै सक्रिय संक्रमित पाँच सयभन्दा बढी हुने जिल्ला ५ पुगेको छ ।

यसअघि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रिमितको संख्या ५ सय पुगेको थियो ।

प्रतिक्रिया