बिहीबार, वैशाख २७, २०८१

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

जुली गिरी २०७८ पुष ५ गते १५:५०

काठमाडौँ । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । सोमबार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको हाे ।

Advertisement

प्रहरीका अनुसार अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान गरिने प्रहरीले बताएको छ । आगो नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया