बिहीबार, वैशाख २७, २०८१

२४ घण्टामा २९९ जनामा कोरोना संक्रण

मेरोन्यूज २०७८ मंसिर २ गते १६:३०

काठमाडौँ । पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रण देखिएको छ । १११५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

यस्तै २६० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ७६४२ जना सक्रिय संक्रमित रहेका छन्

प्रतिक्रिया