बुधबार, वैशाख २६, २०८१

काठमाडौँमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ खोप दिइने

मेरोन्यूज २०७८ असोज ११ गते ८:३३

काठमाडौँ । काठमाडौँ जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

Advertisement

तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया