शनिबार, वैशाख २९, २०८१

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

मेरोन्यूज २०७८ साउन १२ गते १६:३५

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठक ३ बजेर ५० मिनेटबाट सुरु भएको थियो । आजको बैठकले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने बताइएको छ ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुषाल, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र मुख्य सचिव शंकरदास वैरागी सहभागी रहेका छन् ।

प्रतिक्रिया