शुक्रबार, वैशाख १४, २०८१

क्रियाशील सदस्यता छानविन समितिका प्रवक्तामा प्रदिप पौडेल

मेरोन्यूज २०७८ असार २० गते १२:४५


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्न समितिका सदस्य प्रवक्ता प्रदिप पौडेललाई तोकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपाले एक विज्ञप्ति जारी गदै नेपाली कांग्रेस केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिका तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्न प्रवक्ताका प्रदिप पौडेललाई तोकिएको जानकारी दिएको हो ।

प्रतिक्रिया