शनिबार, वैशाख २९, २०८१

गण्डकी प्रदेशमा ३० अर्बको बजेट विनियोजन (पूर्णपाठ)

मेरोन्यूज २०७८ असार १ गते १७:४४

काठमाडौँ । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट विनियोजन गरेको छ । जसमा पुँजीगत १६ अर्ब ७३ करोड ४६ लाख र चालुतर्फ १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ विनियोजन भएको हो ।

Advertisement

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८–७९ को बजेट प्रदेशसभामा पेस गरेको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गरेका हुन् ।

प्रतिक्रिया