शुक्रबार, वैशाख २८, २०८१

सीमा सुरक्षा गर्न थप १२० स्थानमा बोडर आउट पोस्ट स्थापना हुने

मेरोन्यूज २०७८ जेठ १५ गते १८:२२

काठमाडौँ । सरकारले देशको सीमा सुरक्षाका लागि १२० स्थानमा बोडर आउट पोस्टको स्थापना गर्ने भएको छ ।

Advertisement

शनिबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशको सीमा सुरक्षाका लागि उक्त बोडर पोस्ट स्थापना गर्ने बताएका हुन् ।

यस्तै, सुरक्षा निकायमा कार्यरत कर्मचारीहरूको रासनमा १५ प्रतिशत बजेट वृद्धि भएको मन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया