शुक्रबार, वैशाख १४, २०८१

थप ७,४२५ जनामा कोरोना संक्रमण,१८५ जनाको मृत्यु

मेरोन्यूज २०७८ जेठ १० गते १६:४७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । सोही अवधिमा ७ हजार १३५ जना निको भएका छन् । भने १७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया