शनिबार, वैशाख २९, २०८१

राजदूत महेन्द्रबहादुर पाण्डेले बुझे चीनले दिने अक्सिजन सिलिण्डर

मेरोन्यूज २०७८ वैशाख २७ गते २०:२६

काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर भोलि काठमाडौं आइपुग्ने भएको छ । चिनियाँ अधिकारीले आज एक चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई ती सिलिण्डर हस्तान्तरण गरेका छन् ।

Advertisement

उक्त सिलिण्डर नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत नेपाल ल्याइँदै छ । नेपालमा काेराेना संक्रमण बढेसँगै अक्सिजन सिलिण्डरकाे अभाव भएपछि चीनले २० हजार थान सिलिण्डर सहयाेग गर्ने घाेषणा गरेकाे थियाे ।

चीनले नेपाललाई उपलब्ध गराउनेमध्ये २००० हजार सिलिण्डरमात्र एयर लिफ्टङ गरेर ल्याउन लागिएकाे हाे ।

प्रतिक्रिया