बुधबार, वैशाख २६, २०८१

एमालेले बोलायो महाधिवशेन आयोजक कमिटीको आकस्मिक बैठक

मेरोन्यूज २०७८ वैशाख १२ गते ७:५९

काठमाडौं । नेकपा एमालेले महाधिवशेन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

Advertisement

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा विहान १० बजे बस्ने बैठकमा पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने एमालेले जनाएको छ । गत शुक्रबार मात्र एमालेको महाधिवशेन आयोजक कमिटी बैठक बसेको थियो ।

एमालेले दुई दिन पछि नै बैठक बोलाएपछि यसलाई महत्वको साथ हेरिएको छ । एमाले नेता शेरबहादुर तामाङले पार्टीलाई जीवन्त बनाउन थप केही विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको बताए ।

प्रतिक्रिया