सोमबार, जेठ ७, २०८१

दाँतको उपचार गर्न प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

मेरोन्यूज २०८१ वैशाख २६ गते १६:२८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दातको उपचार गराएका छन् ।

Advertisement

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए । डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

प्रतिक्रिया