शुक्रबार, वैशाख १४, २०८१

‘प्रदुषणमुक्त’ काठमाडौंको मुहार (फोटोफिचर)

जुली गिरी २०७८ वैशाख १० गते १५:१२

काठमाडौं । प्रदुषणले विछिप्त भएको राजधानीको मुहार फेरीएको छ ।

पश्चिमी वायुको प्रभावले गत बिहीबार बिहान परेको पानीले काठमाडौं उपत्यकाको वायु प्रदुषण घटेको हो ।

धुँवाधुलो हटेसँगै शुक्रबार राजधानीको वायु स्वच्छ र स्वस्थ देखिन्छ । यसअघि चैतमा देशैभरी लागेको डढेलो र खडेरीले प्रदुषण ह्वात्तै बढेको थियो।

पछिल्लो साता स्थानीय वायुको प्रभावले हावाहुरी र पश्चिमी वायुको प्रभावले वर्षा भएपछि वायु प्रदुषण हटेको हो।

हेर्नुहोस् प्रदुषण मुक्त काठमाडौंको मुहार:-

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया