शुक्रबार, वैशाख १४, २०८१

आजका लागि तोकिएको विदेशी विनिमयदर

मेरोन्यूज २०७७ चैत २९ गते ८:३८

काठमाण्डौं । विदेशी मुद्राको आजका लागि तोकिएको विनिमयदर यसप्रकार छ । १ अमेरिकी डलरको खदिरदर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएकोमा बिक्रिदर १ सय १९ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

युरो १ को खरिदद १ सय ४१ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २७ पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ७१ पैसा खरिद रहेको छ भने ९५ रुपैयाँ १९ पैसा बिक्रि मुल्य रहेको विदेशी मुद्रा सटहीमा सिंगापुर डलर १ को खरिद मुल्य ८८ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यसैगरी चाइनिज युआन १ को खरिद १८ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ २८ पैसा कायम भएर सटहीदर घटेको छ ।

यसैगरी कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ७५ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ९२ पैसा कायम रहेको छ । राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिद बिक्रिदरमा युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ ४७ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ८५ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ९९ पैसा तोकिएर सस्तो भएको हो ।

अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९० रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ९१ रुपैयाँ २९ पैसा छ । जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ८८ पैसा बिक्रिदर १० रुपैयाँ ९३ पैसा रहेको छ ।

साउदी अरबियन रियालकोे खरिद मूल्य ३१ रुपैयाँ ८१ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी दक्षिण कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया