शुक्रबार, वैशाख १४, २०८१

नागरिकता विधेक नआउँदा एक लाख १५ हजार मानिसहरु आशु बगाइहेका छन् :लालबाबु पण्डित

मेरोन्यूज २०७७ चैत २६ गते १४:०६

काठमाडौं । सांसद लालबाबु पण्डितले नागरिता विधेक नआउँदा एक लाख १५ हजार मानिसहरु त्यो विधेक नआउँदा आशु बगाइहेको बताएका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिले संसद भित्र ६५ विधेक राष्ट्रिय सभामा र प्रतिनिधि सभामा अड्केर बसेको उनले बताएका हुन् ।

प्रतिक्रिया